"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

‘आदिपुरुष’ले दुई दिनमा कमायो एक करोड ५० लाख

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८० असार ३, आईतवार १८:३८ गते
‘आदिपुरुष’ले दुई दिनमा कमायो एक करोड ५० लाख

काठमाडौँ । दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको अलावा कृति सेन, सैफ अली खान लगायतको अभिनय रहेको फिल्म ‘आदिपुरुष’ अहिले नेपालमा प्रदर्शनरत छ ।

फिल्मको व्यवसाय भने अनुमान गरे जस्तो हुन सकेन । प्रदर्शन अगाडि ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद प्रयोग भएको विषयमा नेपालमा विरोधका भएपछि पूर्व अनुमानित व्यवसाय गर्न नसकेको हो ।

विवादका कारण शुक्रबार बिहानी शो हुन नसकेको फिल्म दिवा शोबाट प्रदर्शन सुरु भएको थियो । विवादका कारण सोचेजस्तो कमाउन नसकेको फिल्मले नेपालमा औसत कमाई गर्न भने सफल भएको छ ।

चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकमा फिल्मले शुक्रबार र शनिबार दुई दिनमा १ करोड ५० लाखबढी कमाइ गरेको बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार फिल्मको उपत्यका बाहिर खासै व्यवसाय देखिएको छैन ।

निर्माण समय देखिनै चर्चामा रहेको फिल्म ‘आदिपुरुष’को नेपालमा पनि क्रेज राम्रो देखिएको थियो । फिल्मको नेपाल वितरक मनोज राठीले फिल्मले आफूले साचेजस्तो व्यवसाय गर्न नसकेको बताए । फिल्मको व्यवसाय ठिकै छ । कति व्यवसाय गर्यो त्यो भने हेर्न बाँकी छ ।

फिल्मले दर्शक तथा समीक्षकबाट समेत सकारात्मक प्रतिक्रिया पाउन सकेको छैन । फिल्ममा प्रयोग गरिएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसदेखि भिडिओ गेमसम्मको उपनाम दिएका छन् ।

फिल्ममा प्रभास रामको भूमिकामा छन्, भने कृति सिताको । अभिनेता सैफ अलि खानको भूमिका रावणको रहेको छ ।

Previous Post

कुशल र आसिफको उत्कृष्ट ब्याटिङमा नेपाल दियो जिम्बाबेलाई २९१ रनको लक्ष्य

Next Post

सफेद भ्रष्टाचारीको नामले परिचित अधिकृत राजु साह तेलीले खाए १ लाख ५२ हजार

Next Post
सफेद भ्रष्टाचारीको नामले परिचित अधिकृत राजु साह तेलीले खाए १ लाख ५२ हजार

सफेद भ्रष्टाचारीको नामले परिचित अधिकृत राजु साह तेलीले खाए १ लाख ५२ हजार

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.