"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

पर्सामा प्रहरीले नष्ट गर्‍यो १२ लाख मूल्य बराबरको पटका

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८२ कार्तिक १, शनिबार १८:३४ गते
पर्सामा प्रहरीले नष्ट गर्‍यो १२ लाख मूल्य बराबरको पटका

पर्सा १ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानमा खटिएका प्रहरी टोलीले विभिन्न मितिमा जाँचका क्रममा बरामद गरेको १२ लाख मूल्य बराबरको बेवारिसे पटाकाजन्य पदार्थ जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरेको छ ।
स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहोबरमा ती वस्तु नष्ट गरिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
तिहार तथा छठ पर्वमा मनोरञ्जनका लागि भारतबाट लुकाईछिपाई पटकाजन्य वस्तु नेपाल भित्र्याइन्छ ।
भारतीय बजारमा खुल्ला रुपमा तथा सस्तो पाइने भएकाले यो नाकाबाट बर्सेनि यसै सिजनमा पटाकाजन्य वस्तुको व्यापक तस्करी हुने गरेको छ । यहाँबाट भित्रिने पटकाजन्य वस्तुहरु संघीय राजधानी काठमाडौंसम्म पनि पुग्छन् । ईकान्तिपुर

Previous Post

चुनाव बहिष्कारको नाममा भाड़भैलो मचाउने केपी ओलीको डिजाईन फेल हुनेछ : प्रभु साह

Next Post

गृहमन्त्री अर्याललाई प्रभु साहको चेतावनी : म्याण्डेटमा ध्यान देउ, मिडियाबाजी र म्यानुपुलेशनमा होईन

Next Post
गृहमन्त्री अर्याललाई प्रभु साहको चेतावनी : म्याण्डेटमा ध्यान देउ, मिडियाबाजी र म्यानुपुलेशनमा होईन

गृहमन्त्री अर्याललाई प्रभु साहको चेतावनी : म्याण्डेटमा ध्यान देउ, मिडियाबाजी र म्यानुपुलेशनमा होईन

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.