"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

बाढीपहिरोबाट पीडितलाई राहत एंव क्षतिपुर्तिका साथै क्षतिग्रस्त संरचना निर्माण गर्न प्रभु साहद्वारा सरकारको ध्यानाकर्षण

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८२ आश्विन २०, सोमबार १७:०९ गते
बाढीपहिरोबाट पीडितलाई राहत एंव क्षतिपुर्तिका साथै क्षतिग्रस्त संरचना निर्माण गर्न प्रभु साहद्वारा सरकारको ध्यानाकर्षण

कलैया, २० असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले अविरल वर्षाका कारण बाढीपहिरो, डुबान र कटानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै क्षतिग्रस्त संरचना तुरुन्त निर्माण गर्न तथा पीड़ितलाई आवश्यक राहत एंव क्षतिपुर्तिको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।
बाराको विश्रामपुर गाऊँपालिकाको बरैनियामा आज आजपाको बिशेष भेटघाट तथा अंतरक्रिया कार्यक्रममा सहभागी भएका अध्यक्ष साहले बाढीपहिरोबाट ज्यान गुमाएका मृतकप्रति श्रद्धांजलि, बेपताको खोजी कार्य तिब्र, घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना सहित सड़क लगायतका भौतिक पूर्वाधारको पुनर्निर्माणमा सरकारले ढिलाइ नगरी तथा पीड़ितलाई तुरुन्त राहत दिनुपर्ने माग गरेका हुन ।
`देशैभरी बाढीपहिरो, डुबान, एंव नदीको कटानले नेपालीहरू पीडित भएका छन । गौर अहिले पनि डुबानमा छ । जनता घरबार बिहिन भएका छन । कतिले ज्यान गुमाउनु परेको छ भने कति त बेपत्ता भएका छन । यस्तो अवस्थामा ढिलाइ नगरी सरकारले तत्काल राहत, पुनर्निर्माण एंव क्षतिपूर्ति दिनुपर्छ,´ आजपा अध्यक्ष साहले भने, `बाढी पहिरोले पहाड देखी तराईमधेसका नागरिक पीडित एंव दुखित भएकाले सरकारले उनिहरुलाई राहत, पुनर्बासका साथै क्षति भएका संरचनाको पुनर्निर्माण गर्न आवश्यक छ ।´
तराई मधेसका जनता बाढी, डुबान एंव नदिको कटानले पीडित भएको बताउदै उनले बाली भित्र्याउने बेलामा किसानले ठूलो क्षति व्यहोर्नुपरेकाले किसानलाई राहत एंव क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन ।

Previous Post

सशस्त्र प्रहरीद्धारा श्रीपुरबाट गर्भवती महिलालाई उद्वार

Next Post

निर्वाचन आयोगले तयार पार्‍यो चुनावी कार्यक्रमको खाका

Next Post
निर्वाचन आयोगले तयार पार्‍यो चुनावी कार्यक्रमको खाका

निर्वाचन आयोगले तयार पार्‍यो चुनावी कार्यक्रमको खाका

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.