"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

मछिन्द्र फुटबल क्लब दोस्रो वीरगंज गोल्डकपको फाईनलमा

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८१ फाल्गुन २२, बिहीबार २०:०९ गते
मछिन्द्र फुटबल क्लब दोस्रो वीरगंज गोल्डकपको फाईनलमा

वीरगंज । विभागीय टोली मछिन्द्र फुटबल क्लब काठमांडौले दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
आर्दशनगर खेलमैदानमा बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमा मछिन्द्र फुटबल क्लबले ३–१ गोल अन्तरले सहलेस फुटबल क्लब सिरहालाई हराउँदै फाईनलमा प्रवेश गरेको छ ।
खेलमा सुरु देखि आक्रमक देखिएको मछिन्द्रले खेलको १० औं मिनेटमा मछिन्द्रले आफ्नो पहिलो गोल गरेर अग्रता बनाएको थियो ।
मछिन्द्रका स्टाईकर स्टेफन जालीले पहिलो गोल गरे । खेलमा हाबि देखिएको मछिन्द्रले १३ औं मिनेटमा पुनः अर्को गोल गर्यो । मछिन्द्रका लागि दोस्रो गोल भने स्टेफन जालीले नै गरेका थिए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा फेरि मछिन्द्रले अर्को गोल गर्दै खेलमा थप हावि भएको थियो । मछिन्द्रका लागी तेस्रो गोल आदित्य शाक्यले गरेका थिए ।
खेलमा कमजोर देखिएको सहलेस फुटबल क्लबले ईन्जुरी समयको दोस्रो मिनेटमा सान्तावना बापत एक गोल गरेर चित बुझाएको थियो ।
यो संगै शनिबार हुने दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको उपाधीका लागी साविक विजेता नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लब भिड्ने भएका छन ।
खेलमा म्यान अफ दि म्याच मछिन्द्र फुटबल क्लब खेलाडी स्टेफन जाली घोषित भएका थिए । उनले नगद १० हजार र शिल्ड प्राप्त गरेका हुन ।

Previous Post

देश बचाउन र भ्रष्ट नेतालाई ठेगान लगाउन जनता सडकमा आउनुको विकल्प छैन् : प्रभु साह

Next Post

अभिभावक संघ पर्साका अध्यक्ष साहलाई फँसाउन खोजिएको भन्दै बिरोध

Next Post
अभिभावक संघ पर्साका अध्यक्ष साहलाई फँसाउन खोजिएको भन्दै बिरोध

अभिभावक संघ पर्साका अध्यक्ष साहलाई फँसाउन खोजिएको भन्दै बिरोध

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.