"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

दोस्रो वीरगंज गोल्डकप : नेपाल पुलिस क्लब फाईनलमा प्रवेश

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८१ फाल्गुन २१, बुधबार १९:४२ गते
दोस्रो वीरगंज गोल्डकप : नेपाल पुलिस क्लब फाईनलमा प्रवेश

वीरगंज । दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरगंज युनाईटेड क्लबलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको छ ।
आर्दशनगर रंगशालामा जारी खेलमा निर्धारित समयमा दुबै टिम बिना गोल बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि दुबै टिमको स्कोर बराबरी भएपछि खेल सडेन डेथमा प्रवेश गरेको थियो ।
टाईब्रेकरमा पुलिसका लागी उज्जवल राई, रामचन्द्र वाजी, संजीव लामा, अमित टामाटा, विवेक पाण्डेले हानेका थिए । जसमा राईले पोल बाहिर र लामाले हानेको बल किपरले रोकेका थिए ।
त्यसपछि सडेनडेथमा पुलिसका शिशिर चौधरी, निरज खड्का, प्रज्जवल चौधरी र सुनिल तामाङ्गले गोल गरेका थिए ।
टाईब्रेकरमा वीरगंजका आशा गुरुङ्ग, सनतबहादुर गुरुङ्ग, सिशस थापा, बल्टोर र कृपाकान्त चौधरीले हानेका थिए । जसमा सन्तबहादुरले हानेको बल किपरले रोके भने बल्टोरले हानेको बल पोलमा लडेको थियो ।
त्यसपश्चात सडेनडेथमा वीरगंज अजित चौधरी, ब्रिकम ठाकुर, प्रमजय चौधरी र विवेक चौधरीले हानेका थिए । जसमा विवेकले पोष्ट बाहिर हानेका थिए । खेलमा म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका गोलकिपर अमित टामाटा घोषित भएका थिए । उनले नगद १० हजार र शिल्ड पाए ।
बिहिबार हुने दोस्रो सेमिफाईनल खेलमा मच्छिन्द्र फुटबल क्लब र सहलेस फुटबल क्लब सिरहा बिच हुने आयोजकले जनाएको छ ।

Previous Post

म्याग्नस फर्मास्युटिकल्सले प्यारेन्टल तथा इंजेक्टेबल औषधि उत्पादन गर्ने

Next Post

मधानी महोत्सव : ६६ लाख खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार

Next Post
मधानी महोत्सव : ६६ लाख खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार

मधानी महोत्सव : ६६ लाख खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.