"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

चर्च ब्वाइजलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमिफाईनलमा

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८१ फाल्गुन २०, मंगलवार २१:३३ गते
चर्च ब्वाइजलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमिफाईनलमा

वीरगंज । मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको वीरगंजमा जारी दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीतामा मंगलबार भएको खेलमा एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
आर्दशनगर खेल मैदानमा भएको सो खेलमा मच्छिन्द्र फुटबल क्लबले २–१ गोल अन्तरले एपिआई चर्च ब्वाइज युनाइटेडलाई हराएर सेमिफाईनमा प्रवेश गरेको छ । खेलको ५४ औं मिनेटमा मच्छिन्द्र फुटबल क्लबका कप्तान रेजीन सुब्बाले पहिलो गोल गरेका थिए ।
खेलको ७६ औ मिनेटमा एपिआई चर्च ब्वाइज युनाइटेडका कप्तान डिका सेर्गेले गोल गरे । खेलमा दुबै टिम जितको दाउमा रहे पनि खेलको निर्धारित समयमा थप अतिरिक्त ५ मिनेट थपिएको थियो । सोही समयलाई सदुपयोग गर्दै अन्तिम मिनेटमा मच्छिन्द्र फुटबल क्लबका कप्तान रेजीन सुब्बाले आफ्नो दोस्रो गरेर टिमलाई जिताएका थिए ।
खेलमा म्यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका कप्तान सुब्बा नै घोषित भए । उनले नगद १० हजार सहित शिल्ड पनि पाएका थिए । बुधबार हुने पहिलो सेमिफाईनल खेलमा आयोजक वीरगंज युनाईटेड क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

Previous Post

ललितपुरमा बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्कियो

Next Post

म्याग्नस फर्मास्युटिकल्सले प्यारेन्टल तथा इंजेक्टेबल औषधि उत्पादन गर्ने

Next Post
म्याग्नस फर्मास्युटिकल्सले प्यारेन्टल तथा इंजेक्टेबल औषधि उत्पादन गर्ने

म्याग्नस फर्मास्युटिकल्सले प्यारेन्टल तथा इंजेक्टेबल औषधि उत्पादन गर्ने

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.