"अन्याय अत्याचार र भ्रष्टचार विरुद्ध निरन्तर प्रहार"

Pardafas Daily
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
TRENDING
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर
No Result
View All Result
Pardafas Daily
No Result
View All Result

यातायात कार्यालय वीरगंजमा नयाँ प्रमुख कर्ण हाजिर

पर्दाफास संवाददाता
पर्दाफास संवाददाता
२०८१ आश्विन ८, मंगलवार १४:४८ गते
यातायात कार्यालय वीरगंजमा नयाँ प्रमुख कर्ण हाजिर

वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंजमा सोमबार नयाँ कार्यालय प्रमुख धर्मेन्द्र लाल कर्ण हाजिर भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय कलैया, बारामा कार्यरत्त प्रमुख उद्योग अधिकृत कर्णलाई मन्त्रालयले यातायात व्यवस्था कार्यालय वीरगंजमा पठाएको हो ।
कर्ण भन्दा अगाडि कार्यालय प्रमुख कमल राज गौतम थिए । कमल राज गौतम हुँदा कार्यालयमा सुशासन नदेखिएको आरोप लगाउदै श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवको सिफारिसमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गौतमलाई सरुवा गरी कर्णलाई पठाएको हो ।
कर्णको आगमन पश्चात सवारी चालक अनुमति पत्र र सवारी शाखामा हुने गरेका अनियमित्ताहरु हटने सेवाग्रहीहरुले आशा गरेका छन् ।
घरेलुबाट आएका अनुभवी कहलिएका प्रमुख धर्मेन्द्र लाल कर्णले कार्यालयलाई भ्रष्टाचारमुक्त बनाई सेवाग्रहीहरुलाई सुशासनको अनुभुति दिलाउनमा कतिको खरो उत्रिनु हुन्छ ? सचेत नागरिकहरुलाई हेर र पर्खको विषय बनेको छ ।

Previous Post

पत्रकारिता बलियो भए मात्र जनताको मुहारमा हाँसो ल्याउन सकिन्छ

Next Post

जलवायु परिवर्तनको असर कम गर्न ठोस योजना बनाएर काम गरौं : मुख्यमन्त्री सिंह

Next Post
जलवायु परिवर्तनको असर कम गर्न ठोस योजना बनाएर काम गरौं : मुख्यमन्त्री सिंह

जलवायु परिवर्तनको असर कम गर्न ठोस योजना बनाएर काम गरौं : मुख्यमन्त्री सिंह

प्रतिक्रिया दिनुहोस् !

यो वेबसाइट पर्दाफास मिडिया प्रा.लि.को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको राजनीति, व्यापार, अन्तरवार्ता तथा विचार लगायत समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद तथा खोजमुलक सत्य, तथ्य र निष्पक्ष तरीकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेटदछ्।

 

         पर्दाफास मिडिया प्रा.लि.
वीरगंज महानगरपालिका वडा नं. ११, पर्सा
सूचना विभाग दर्ता नं.: ३८१४/२०७९/०८०
सम्पर्क नम्बर :  ९८५५०३९२६६
इमेल: pardafasdaily@gmail.com

 

                 हाम्रो टिम
संचालक/सम्पादक : राघव साह

सम्पादक : श्रीराम प्रसाद  रौनियार

सोसल मिडिया

Facebook
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • ब्यापार
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकुद
  • ई-पेपर

© 2022 -Pardafas Daily - All Rights Reserved.

You cannot copy content of this page

Javascript not detected. Javascript required for this site to function. Please enable it in your browser settings and refresh this page.